+977 9851132218 i@safaurja.com डाउनलोड ☀️ २३° रत्ननगर EN|नेपाली

सफा ऊर्जा एप

सफा ऊर्जाको फोहोर व्यवस्थापन एप हाललाई रत्ननगर नगरपालिकाका बासिन्दा र व्यवसायका लागि मात्र उपलब्ध छ। यो पृष्ठ जोकोहीले हेर्न वा एप डाउनलोड गर्न सक्नुहुन्छ, तर साइन इन गर्न दर्ता भएको खाता चाहिन्छ।

कसरी सुरु गर्ने

  1. तलका विवरणसहित हाम्रो सहयोग टोलीलाई i@safaurja.com मा इमेल गर्नुहोस्।
  2. दर्ता भएको पुष्टि नआउन्जेल पर्खनुहोस्।
  3. एप डाउनलोड गरेर दर्ता भएको इमेलबाट साइन इन गर्नुहोस्।

दर्ताका लागि चाहिने विवरण

तपाईंको सेवा पुष्टि गर्न र खाता सञ्चालन गर्न हामी यी विवरण प्रयोग गर्छौं। हाम्रो गोपनीयता नीति पढ्नुहोस्।

डाउनलोड

Get it on Google Play Download on the App Store

सम्पर्क गर्नुहोस्