+977 9851132218 i@safaurja.com डाउनलोड 🌧️ २२° चितवनको मौसम EN|नेपाली
20 सेप्टेम्बर 2025 सरसफाइ अभियान रत्ननगर, चितवन

रत्ननगरमा सरसफाइ अभियान

विद्यार्थी र स्थानीय स्वयंसेवकहरूले सफा ऊर्जासँग मिलेर रत्ननगरका सडक किनार र हरियाली क्षेत्र सफा गरे।

रत्ननगरमा सरसफाइ अभियान

२०२५ सेप्टेम्बर २० (शनिबार) मा सफा ऊर्जाले विद्यार्थी र स्थानीय स्वयंसेवकहरूसँग मिलेर रत्ननगरमा सरसफाइ अभियान चलायो। पन्जा लगाएर, डोको र बोरा बोकेर सबैजना सडक किनारै-किनार हिँड्दै घाँसे क्षेत्र र हरियालीबाट प्लास्टिक र अन्य फोहोर टिपे।

विद्यार्थीहरूले दुईवटा सन्देश बोकेका थिए: “प्रकृतिः रक्षति रक्षिता। प्रकृतिलाई हामीले रक्षा गरे प्रकृतिबाट हाम्रो रक्षा हुन्छ।” र “आफुलाई जोखिममा राखेर नगर सफा गर्ने सफाइकर्मीलाई सम्मान गरौं।”

रत्ननगरमा सरसफाइ अभियान - 1 रत्ननगरमा सरसफाइ अभियान - 2 रत्ननगरमा सरसफाइ अभियान - 3 रत्ननगरमा सरसफाइ अभियान - 4 रत्ननगरमा सरसफाइ अभियान - 5 रत्ननगरमा सरसफाइ अभियान - 6

थप कार्यक्रम

सम्पर्क गर्नुहोस्